चुनाव जित्न एनआरएन नेताहरु रातारात कांग्रेसमा प्रवेश

काठमाडौं । गैरआवासीय नेपाली संघको महाधिवेशन नजिकै गर्दा केही एनआरएन नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । १६ अक्टोवरमा हुने निर्वाचनमा भोटमा प्रभाव पार्ने उदेश्यले एनआरएनए अमेरिका क्षेत्रिय संयोजक सोनाम लामा र एनआरएनए हङकङका सल्लाहकार त्रिलोक गुरुङ काँग्रेस प्रवेश गरेका हुन् । लामा उपाध्यक्षको लागि उम्मेदवार हुन भने गुरुङ महासचिवको उम्मेदवार हुन् । संघको विश्वसम्मेलनमा … Continue reading चुनाव जित्न एनआरएन नेताहरु रातारात कांग्रेसमा प्रवेश